१० माघ २०८१

पार्टी एकतामा शंका नगर्नुस्–मन्त्री पुन

१४ बैशाख २०७५, शुक्रबार २१:११ मा प्रकाशित

त्रिशूली, नुवाकोट, १४ वैशाख (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच हुने एकताको विषयमा शंका नगर्न आग्रह गर्नुभएको छ ।

प्रेस सेन्टर नेपालले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विश्वासको वातावरण बनाउँदै एकतासम्म पु¥याउने काम जिम्मेवारीपूर्वक भइरहेको छ, यसमा कसैले कुनै गर्नु हुदैन् ।”

मन्त्री पुनले “दुबै पार्टीबीच एकता हुन्छ, यस सम्बन्धी अन्तरिम मस्यौदा विधान र आन्तरिक राजनीतिक प्रतिवेदन पनि तयार भइसकेको छ, त्यसैले उपयुक्त समय मिलाएर एकता घोषणा हुनेछ,” भन्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter