११ माघ २०८१

कपिलवसतुमा बकर ईद हर्सौउल्लासका साथतथाप्रदेश सरकारको बिरोध गर्दै मनाउदै

इमरानखान

८ भाद्र २०७५, शुक्रबार १४:०७ मा प्रकाशित

कपिलवस्तु ८ भाद्र । बकर इद अर्थात (कुर्बानी) इस्लामिक क्यालेन्डर अनुसार १२ औ महिना (जिलहिज्जा) को चाद देखिए पछी १० औ दिनमा इस्लाम धर्मालम्बीहरुले मनाउने पर्व लाई अरबीभासामा इद उलअदहाउर्दुमा बकर इद र समान्यतया सबैले बुझ्ने भासामाकुर्बानीभन्ने गरिन्छ ।यसपाली यो पर्व नेपालीपात्रो अनुसार यहिभदौ ६ गते बुधबार परेको छ । यो पर्व मुस्लिम समुदायको इद उलफित्र पछी को दोस्रो महान चाडपर्वको रुपमामनाउने गर्दछन । यो महान चाड पर्व तीनदिन सम्मधुमधामका साथमनाउने गरिन्छ । यो तीनदिनमाएक आपसमा,आफ्ना इस्ट मित्र, आफन्तबिचआशीर्वाद, स्नेह, मायातथाशुभकामनाआदानप्रदानगरिन्छ ।इस्लाम धर्म ग्रन्थअनुसार अल्लाहताआलाले आफ्नो दुतहजरत इब्राहिमअलैहिस्सलाम सङ पहिलो सपनामाबलि (कुर्बानी) माग्दा सुरुमा एउटा दुम्बा (भेडा) को बलि (कुर्बानी) दिए फेरि अर्को दिन सपनामाबलि (कुर्बानी) माग्दा दोस्रो दिन सय ओटा उटको बलि (कुर्बानी) दिए त्यसपछी तेस्रो दिन सपनामा उठ मेरो लागितिम्रो सबै भन्दाप्यारो बस्तुको बलि (कुर्बानी) देउ भन्ने आदेस पाए पछी हजरत इब्राहिमअलैहिस्सलाम ले आफ्नो सुपुत्रहजरत इस्माइल अलैहिस्सलामको बलि (कुर्वानी) दिन समेत तत्परता देखाएको हुदा त्येसै दिनको सम्झना र उहाको बलि (कुर्वानी) को सम्मान स्वरुपप्रत्यकबर्ष जो सङ साढे साततोला सुन वा साढे बाउन्नतोलाचादीवा सो बराबर को मालिक छ ।त्यस्ताब्याक्तिले कुर्बानीदिनु अनिबार्य छ ।उक्तदिनबिहानै नुहाएर नयाँनयाँ कपडा लगाएर मस्जिदमागएर नमाजअदागरि सके पछी आफ्नो आफ्नो मन पर्ने जनावर जस्तै रागो, भैंसी, खसी, बाख्रा, भेडा माबलि (कुर्वानी) दिने गरिन्छ ।यो बलि (कुर्वानी) दिएको गोस्त (मासु) लाई तीनभागमाबिभाजनगरिन्छ । पहिलो भागआफू लाई दोस्रो भागआफन्तलाई र तेस्रो भागगरिब, अनाथ, असहायको लागि छुट्टाउने गरिन्छ ।हजरत मौलानाअलीहसननिजामी ले बताए ।त्यसतै गरीआजकपिलवस्तुमा ईदुलअजाह (बकरिद) को उपलक्ष्यमाबाम सरकारका संसद बृजेश कुमार गुप्ता, भारतकाभुतपुर्ब राजदुतएवम नेपालीकाग्रेंशकादिपकुमार उपाध्यायतथाप्रदेश बिधायकहरु ईदगाहमापुगी सम्पुर्ण मुस्लिम समुदायहरुलाई बकरिदको शुभकामनादिनु भएको थिए । त्यसतै नेपाल सरकार ले मुस्लिमहरुको यतिमहान चाडपर्बहरुको बिदा कटौती गरेकोमाअर्को नौटकीं प्रदेश नं. ५ काप्रदेश सरकारले पत्रजारी गरी मुस्लिमहरु समुदायहरुको महान चाड पर्ब बकरीदको बिदादिने निर्णय गरेकोमाउतmबिदामात्र स्थानियनिकायलाई मात्रभाएकोले संघीय समाजवादीफोरम प्रदेश नं. ५ काप्रवक्ताएवमयुवा नेताअकरम पठान त्यसको बिरोध गरेका छन । बिरोधकै क्रममाप्रदेश नं. ५ काप्रदेश सरकारले दिएको बिदा सम्पुर्ण प्रदेश नं. ५ का सबै कार्यलायहरु लाई बिदादिनु पर्नेमा स्थानियनिकायलाई मात्रबिदादिएर मुस्लिम समुदायहरुले उतmबिदालाई अमान्य गरेकाराष्ट्रिय मदरसा संघ नेपालको महा सचिवमौलानामशहुद नेपाली ले बताउनु भयो । मौलानामशहुद नेपालीकाअनुसार बहुसंख्याकधर्मको चाडपर्बमा सरकारी बिदादिने र अल्पसंख्याकमुस्लिम समुदायहरुलाई बिदानदि घृणा गर्नु कहा नेयाएहो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter