११ माघ २०८१

कपिलवस्तु मनि ट्रान्सफर तथा सि.एफ.एस ले ग्राहकहरलाई के उपहार बितरण गरे

१७ श्रावण २०७५, बिहीबार १४:५४ मा प्रकाशित

इमरान खान
कपिलवस्तु १७ साउन । कपिलवस्तु जिल्लाको बालमन्दिर बिल्डिङ, तौलिहवामा रहेको गत १३ बर्ष ग्राहकहरु लाईकपिलवस्तु मनि ट्रान्सफर प्रा. लि.ले रेमिटान्स सेवा उपलब्ध गराउँदै आएको छ । बिदेश तथा स्वदेश बाट पठाएको रकम छिटो, छरितो तथा सुलभ तरिकाबाट ग्राहकहरुलाई रेमिटान्स सेवा दिँदै अएको यस कपिलवस्तु मनि ट्रान्सफर प्रा.लि.ले आज १३ औं बर्ष पुरा भएको उपलक्ष्य मा हिमालय बैकंको CONTINENTAL FINANCIAL SERVICES ( C. F.S.) रेमिट मार्फत घाम र बर्षा बाट बाच्न तथा बिदेशमा रहेका अफन्तहरु सगं कुरा गर्न सहज गर्न लाई निःशुल्क नमस्तेको सिम कार्ड तथा असहाय बृद्धा ग्राहकहरु लाई छाता , टोपी, क्यालेन्डर तथा पेन केरिगंहरु लगायतका सामग्रीहरु बितरण गरेका छन । यस्ता सर्हानिय कार्य निःशुल्क नमस्तेको सिम कार्ड, छाता , टोपी, क्यालेन्डर तथा पेन, केरिगंहरु लगायतकासामग्रीहरु हिमालय बैकंको कोन्टिनेन्टाल फाईनेनसियाल सर्भिसेज (सि. एफ. एस.) ले कपिलवस्तु मनि ट्रान्सफर मार्फत ग्राहकहरुबितरण गराएको छ ।कपिलवस्तु मनि ट्रान्सफर प्रा.लि. प्रबन्धक सञ्चालक मुमताज खाँ अनुसार, हामी निरन्तर १३ बर्ष देखि गा्रहकहरुलाई बिश्वको जुनसुकै देशबाट स्वदेशमा पठाएको रकम छिटो, छरितो तथा सुलभ तरिकाले ग्राहकहरु लाई सन्तुष्ट पारी रेमिटान्स सञ्चालनमा रहेको बताएका छन । यस मनि ट्रान्सफरमा जिल्लाका बिभिन्न गाँउबाट पैसा झिक्न आउने गर्दछन । यस मनि ट्रान्सफरले हिमालय बैक को CSF रेमिट WESTERN UNION  KO CG FINCO , CITY  EXPRESS  MONEYTRANSFER , IME , PARVHU REMIT  , BOOM REMIT,  YES REMIT,   BEST  REMIT ,  NMB  BANK (SULAV REMIT ) आादि लगायातका रेमिटहरु सञ्चालनमा रहेको यस कपिलवस्तु मनि ट्रान्सफर प्रा.लि.का अध्यक्ष इमरानखान ले बताएका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter