०२ माघ २०८१
‘द्विविधा’
जिन्दगीको पीडा सहन नसकेर । सुसाइड गर्ने उद्देश्यले सुसाइड नोट लेख्न खोज्दा म भन्दा पहिले कलमले सुसाइड गरेको हुन्छ ।
थाहा छैन कलम मेरो हितमा छ कि जिन्दगीको ?
केयर फाउणडेशन द्वारा संचालित:
CareKhabar
तपाईंको प्रतिकृयाहरू