काठमांडौ स्थित गंगालाल हास्पिटलमा पूर्व स्वाथ्य मन्त्रि तथा नेपाल कम्युनिस्ट पार्टीका नेता मुस्ताक आलमको
हृदयघात बाट आज साँझ ७ बजे देहान्त भएको छ ।
पूर्व मन्त्रि आलम हालै सम्पन्न भएको संघीय निर्वाचनमा रौतहट जिल्लाको क्षेत्र २ बाट सहभागि भएका थिए ।
निधन भएका पूर्व मन्त्रि मुश्ताक आलमको भोली असाढ़ ३० गते जन्मथलो राजपुर नगरपालिकाको वड़ा नम्बर ४ मा बेलुका २ बजे अन्तिम अंत्येष्टि हुने स्थानीय जमिल अख्तरले जानकारी दिए ।
पूर्व मन्त्रि आलमको निधनले रौतहट बासीका साथै कम्युनिस्ट कार्यकर्ता लगायत मुस्लिम समयदाय शोकमा डुबेको छ भने सम्वेदना ब्यक्त गर्ने हरुको क्रम जारी छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू