बर्षको एक पल्ट सऊदी अरेबियाको लागि मक्का मदीना हज गर्न जाने हजयात्रिहरुको उड़ान श्रावण१६ गते देखि श्रावण २२ गते सम्म हुने उड़ान तालिका हज कमिटिले सार्वजनिक गरेको छ ।
श्रावण१६ गते देखि पहिलो उड़ान हुनेमा काठमांडौ,ललितपुर ,भक्तपुर, नुवाकोट, तन्हुँ, कास्की, गोरखा, चितवन ,अर्घाखाँची, दांग , बर्दिया र पर्सा गरी १५१ जनाको हुनेछ ।
पूरा उड़ान विवरणलाई यहाँ राखिएको छ ।
यस वर्ष जम्मा ११३९ जना हजयात्रि हरुको नामावली हजकमिटिले सार्वजनिक गरेको छ ।
उड़ान तालिका
हजयात्रा सम्बन्धी बिगत ४/५ बर्ष देखि निरन्तर हरेक सूचनाको जानकारी मुस्लिम वेलफेयर सोसाइटी रूपन्देहीले गर्दै आएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू