११ माघ २०८१

लिबियामा अल कायदलक्षित हवाई कारबाही सुरु

१ असार २०७५, शुक्रबार १८:४२ मा प्रकाशित

त्रिपोली, १ असार (रासस÷सिन्ह्वा) लिबियाको दक्षिणपूर्वी सहर बानी वालिदमा रहेका अल कायदा आतङ्ककारी समूहआवद्ध इस्लामिक मघरेब (एक्युआइएम) लाई लक्ष्य गर्दै अमेरिकी सुरक्षाबले हवाई कारबाही सुरु गरेको समाचार छ ।

अमेरिकी सुरक्षाबलले सो जानकारी दिएको छ । उक्त क्षेत्रमा विगत लामो समयदेखि विद्रोहीहरुले हिंसा मच्चाएका छन् ।

बाजी वालिद शहरबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा रहको स्थानमा भएको उक्त कारबाही अमेरिकी सेनाको नेतृत्व र लिबिया सरकारको पनि सहभागीतामा रहेको जनाइएको छ ।

यस कारबाहीमा एक आतङ्ककारी मारिएका जर्मनी र अमेरिका आवद्ध कमाण्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter