विराटनगरमा सम्पन्न भएको इस्लामी संघ नेपालको १७औँ महाधिबेशनबाट खुर्शीद आलम इस्लाही पुनः सर्वसहमतिमा चयन भएका छन ।y
केन्द्रीय कार्यसमितिमा खुर्शीद आलम इस्लाही,
ताहिर महमूद फलाही, सेराज बरकतुल्लाह फलाही, ओबौदूर्रहमान फलाही, हसन हबीब फलाही ,डॉक्टर शमीम अहमद,डाक्टर इमरान अंसारी, नज़रुल हसन फलाही ,मुज्तबा अन्सारी ,जुल्फिकार अलि फलाही चयन भएका छन ।
खुर्शीद इस्लाहीको अध्यक्ष पदमा र अबुलकलाम फ्लाहिको महासचिव पदमा यो दोस्रो कार्यकालको हो भने केंद्रीय कार्यसमितिमा मुज्तबा अन्सारी नया अनुहारको रुपमा प्रवेश गरेका छन ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू