काठमाडौँ- संसद विघटनको प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको अनुमोदनको विरोधमा उत्रेका विपक्षी विद्यार्थी संगठनहरुले विरोध कार्यक्रमहरु जारी राखेका छन्।
मंगलबार राजधानीको शंकरदेव क्याम्पसअगाडि नेविसंघका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएर संसद विघटनको विरोध गरेका थिए।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव समूहका विद्यार्थी संगठनहरुले विरोध जारी राखेका छन्।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू