काठमाडौं- नेपाल एयरलाइन्सले पछिल्लो दुई दिनमा चीनको बेइजिङबाट ९ सय ७५ अक्सिजन सिलिण्डर र एक सय ५७ वटा अक्सिजन कन्सन्ट्रेटर ल्याएको छ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार आइतबार ४ सय सिलिण्डर र १ सय ३० वटा अक्सिजन कन्सन्ट्रेटर ल्याइएको थियो। सोमबार ५ सय ७५ सिलिण्डर र २७ अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ। नेपाल एयरलाइन्स सोमबार र मंगलबार पनि सिलिण्डर लिन बेइजिङ जाने निगमले जनाएको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू