काठमाडौं- केयर खबर टिमले आज २३ सेप्टेम्बर २०२० साउदी अरबको ९० औं राष्ट्रिय दिवस को अवसरमा सम्पूर्ण साउदी दाजुभाइ तथा दिदीबहिनीहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्दछ!
महाराजा अब्दुल्लाजिज बिन अब्दुल रहमान अल साउदले साउदी अरब अधिराज्यको एकीकरण र स्थापना गरेको दिनका रूपमा राष्ट्रिय दिवस मनाउने गरिएको हो। तीस वर्षको एकीकरण अभियानपछि अल साउद सन् १९२७ मा राजा बनेका थिए भने सन् १९३० सेप्टेम्बर २३ मा देशको नाम साउदी अरब घोषणा गरिएको थियो।
काठमाडौंस्थित साउदी अरबको दूतावासले राष्ट्रिय दिवस को आवसर मा आयोजना हुने सबे कार्यक्रम कोरोना का कारणले स्थगित गरेको हो
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू