नेपाली मुस्लिम समुदाय र पत्रकारिता- अनलाइन गोष्टी सुसंपन्न
२५ जेष्ठ २०७७, आईतवार २१:०५ मा प्रकाशित
काठमांडू , जेठ २४ गते राति ९ बजे देखी केयर फ़ाउंडेशन को आग्रह एवं वेवस्थापनमा , मुस्लिम समुदाय र पत्रकारिता विषयक ऑनलाइन ज़ूम मीटिंग सुसंपन्न भयो
मुख्य वक्ता मा , ब्रिटिश राजदूत का भूतपूर्व सल्लाहकार तथा सामाजिक शोधकर्ता श्री सत्तार अंसारी ज्यू ले ,, नागरिक समाज को नज़रमा पत्रकारिता विषय माथी १५ मीनेट को आफ़नो आलेख प्रस्तुत गर्नू भयो तेस पछि दैनिक कांतिपुर संग आबद्ध वरिष्ठ पत्रकार अब्दुल्ला मियाँ ज्यू ले , नेपालमा मुस्लिम युवा हरू को लागी पत्रकारिता को सम्भावना,, विषय माथी विस्तारित रूपमा प्रकाश पार्नू भयों,यसतै वरिष्ठ पत्रकार एवं सूचना विभाग का अधिकृत श्री रहमतुल्लाह मियाँ ज्यू ले , नेपाली मुस्लिम र पत्रकारिता को अविशक्ता ,, बारे विस्तृत रूपमा आफ़नो प्रस्तुति राखनु भयो, तेस पश्चात खुल्ला सत्रमा सहभागी हरू को जवाब पालो पालो गरी श्री रहमतुल्लाह मियाँ र तथा अब्दुल्ला मियाँ ले दिनु भयो,
केयर फ़ाउंडेशन का अध्यक्ष तथा केयर ख़बर का प्रधान सम्पादक डॉक्टर अब्दुल मोबिन ख़ान र महासचिव अब्दुस्सबूर नदवी को संयुक्त उद्घोषणमा कार्यक्रम को संचालन प्रभावकरी रूपमा गर्नू भयो र यस्का साथ डॉक्टर अब्दुल मोबिन ख़ान ले मुस्लिम समाजमा पत्रकारिता लाई प्रभावकारी बनाऊँन को लागी आगामी दिनमा हामी यस्तो प्रोग्राम निरंतर गर्दय जाने छौ, र अधिकांश सहभागी हरू बाट मुस्लिम पत्रकार संघ गठन गर्ने र पत्रकारिता पढ़ने विद्यार्थी हरू लाई प्रोत्साहन गर्ने विचार सामने आयो , आपसी छल फल बाट शीध्र मुस्लिम पत्रकार महा संघ गठन गर्ने संकल्प का साथ मीटिंग सुसम्पन्न भए को जानकारी केयर फ़ाउंडेशन का महासचिव श्री अब्दुस्सबूर ज्यू ले दिनु भयो
तपाईंको प्रतिकृयाहरू