अमेरिकी विदेशमन्त्री माइक पोम्पीले हङकङमा कार्यरत अमेरिकी पत्रकारहरूको काममा चिनियाँ सरकारले दखल दिने धम्की दिएको बारेमा आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन्। आइतबार विदेशमन्त्री पोम्पेले हङकङको स्वायततामा कुनै पनि प्रकारको निर्णय थोपर्ने काम भए त्यसले हङकङका बारेको अमेरिकी बुझाइमा असर पार्ने चेतावनी दिएका छन्। ‘यी पत्रकारहरू स्वतन्त्र पत्रकारिताका सदस्य हुन, कुनै प्रोपागाण्डाका प्रसारकर्ता होइनन् र उनीहरूको मूल्यवान पत्रकारिताले चिनियाँ नागरिक र संसारलाई सूचना दिने काम गर्छ’, एक विज्ञप्तिमा पोम्पीले भने। बेलायतले सन् १९९७ मा हङकङ चीन सरकारलाई पूर्ण स्वायतता हुने सर्तमा हस्तानतरण गरेको थियो।

केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू