१३ माघ २०८१

कोविड १९ कोरोना विरूद्धको लड़ाईमा नेपाल लाई संयुक्त अरब अमीरात को सहयोग

१७ बैशाख २०७७, बुधबार २३:४६ मा प्रकाशित

आज संयुक अरब अमीरात ले मूवी १९ कोरोना विरुद्ध को लड़ाई मा आफ़नो प्रतिबद्धता जनाऊदै  सात मेट्रिक टन मेडिकल समान विशेष विमान पठाई नेपालमा रहे को राजदूत महामहिम सईद हमदान अलनक़्बी द्वारा नेपाल सरकार लाई हस्तान्तरण गरेको को छ
वाइरस बाट बचाऊन को लागी ७००० चिकित्सक हरू लाई सहयोग गर्ने छ

‏सहायता वितरणको बारेमा टिप्पणी गर्दै नेपालका लागि युएईका राजदूत महामहिम सईद हमदान अल नकबीले भने: “युएई कोभिड १९ महामारीको सामना गर्ने सबै देशहरूलाई सहयोग गर्न प्रतिबद्ध छ। यो एउटा दायित्व हो कि हामीले एउटा देशको रूपमा अत्यन्त गम्भीरताका साथ व्यवहार गर्ने छौं। यो सहयोगको माध्यमबाट मात्र हामी एकजुट यस संकटबाट बाहिर आउन सक्दछौं।

‏”नेपाललाई युएईको सहयोगले कोविड १९ लाई नाटकीय रूपमा सीमित गर्ने उद्देश्यले फ्रन्टलाइन श्रमिकहरुलाई आफ्नो कर्तव्यहरु अझ सुरक्षित रुपमा संचालन गर्न मद्दत गर्नेछ,” उनले थपे।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter