१४ माघ २०८१

मोहना अंसारी द्वारा कोरोना रोकथाम कोषमा दुई महिनाको तलब सहयोग

३ बैशाख २०७७, बुधबार १६:५७ मा प्रकाशित

शमशाद आदिल।

कोरोना संकट सँग जुध्नको लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना वायरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा” मोहना अंसारीले योगदान स्वरूप चैत्र र बैशाख गरी दुई महिनाको तलब रु १४४,000.00 प्रदान गरेको जानकारी साझा गरेकी छिन ।

मानव अधिकार आयोग की सदस्य रहेको अंसारीले तलब दिनुको साथै आमजनसमुदाय सङ्ग राहतकोषमा सहयोग गर्न अपील समेत गरेकी हुन ।

“संकटमा धर्म, जाति, समुदाय, राजनीति र स्वार्थको संकिर्ण घेरा बाट माथि उठेर मानवता एवम सहयोगको भावना उच्च राख्न आग्रह समेत अन्सारीले गरेकी हुन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter