१ वैशाख, काठमाडौं । पत्रकारिता घृणा फैलाउने लाइसेंस होइन भन्ने कुरा पत्रकार गनि अंसारिले व्यक्त गरेका हुन । कोभीड़ १९ को संक्रमण बढ़ी रहदा विभिन्न संचारमाध्यमले जातीय नस्लीकरण गरि रहदा गनि अंसारी ले यस्तो भनाई समाजिक सञ्जालमा व्यक्त गरेका हुन । ऊनि लेख्छन “पत्रकारितामार्फत् तपाईँले लेख्ने/बोल्ने कुराको समाजमा धेरै हदसम्म असर पर्छ। सनसनीपूर्ण प्रस्तुतिले तपाईँका मालिकलाई आर्थिक लाभ हुने गरी ‘टीआरपी’ त बढ्ला, तर समाजले त्यसको चर्को मूल्य चुकाउनुपर्ने हुन सक्छ। पत्रकारिता निकै सुझबुझका साथ गरिने पेशा हो, घृणा फैलाउने लाइसेन्स होइन।”
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू