८ मंसिर, काठमाडौं नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेपालमा पाँच वर्षमा आधारभूत समाजवाद निर्माण गरेर अर्को पाँच वर्षभित्र चीनको स्थान जहाँ छ, त्यहाँसम्म पुग्ने दाबी गरेका छन् । ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा शनिबार काठमाडौंमा आयोजित कार्यशालामा गौतमले १५ देखि २० वर्षमा समृद्धिको बाटोमा जान सकिने बताए । गौतमले भने, ‘नेपालमा
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू