काठमाडौं ( केयर खबर) आउँदो वर्ष हज यात्रामा जाने मुस्लिमहरुका लागि आवेदन खोलिएको छ। साउदीको मक्का मदिनामा हज गर्न जाने नेपालका मुसलमानहरुसँग आगामी १७ दिसम्बर २०१९ भित्र आवेदन माग गरिएको छ।
नेपाल सरकार गृह मन्त्रालय सुचना गर्दै जिल्ला प्रशासन कार्यलयमा आवेदन दिन आह्वान गरेको छ।
हज यात्रामा जान चाहनेहरुले एकप्रति नागरिकताको प्रतिलिपी, सक्कल राहदानीसहित लाग्ने खर्च एक लाख २५ हजार रकम समितिको बैंक खातमा जम्मा गर्नुपर्ने छ।
बुंदा नं ८. मा ३ बर्षे सर्त लागू नभयको सबैमा जानकारी गराउंदछु, अब देखि पुनह हजमा जाने बाटो खुलेको छ सौदी सरकारलाइ धन्यबाद ब्यक्त गर्दछु।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू