बाबाको माया छोराछोरीको लागी मिठो सपना बोक्ने बाबा हजुर,
पढाउन अनी अझ ज्ञानी बनाउन दु:ख र कस्ट गर्ने हजुर। धेरै अभाव भएपनी छोराछोरी पढाउने धेरै छ चाहाना, जती दु:खमा पनी मुस्कुराउने बाबा मात्र हो हजुर।।
फुल अनी काडाॅ छान्न सिकाउने बाबा हजुरले, त्यसैले त जिवन रङ्गग्याउन जानेकाछन छोराछोरीले।।।
हरेक छोराछोरीले बुझ्नु पर्छ त्यो खबर, सबै बाबाको छोराछोरी ज्ञानी बनाउने हुन्छ रहर।।।।
ब सबै छोराछोरीले बाबाको लागि केहि काम गर अनी चढ उन्नतीको सगर, त्यहि उन्नतीको बाटो देखाउने बाबा मात्र हो हजुर
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू