१२ माघ २०८१

जीवनमा असल मान्छे नखोज्नुहोस, बरु आफैं असल बनिदिनुहोस

२६ जेष्ठ २०७६, आईतवार १८:०३ मा प्रकाशित

प्रिया अधिकारी/रुपन्देही

कञ्चन जेसिस बर्ष २०१९को मिसन leadership for awareness लाई सार्थकता दिनको लागि जिवनमा असल मान्छेहरु नखोज्नु होस,बरु आफै असल बनिदिनुहोस भन्ने मुल नाराका साथ Drug awareness कार्यक्रम कञ्चन १ लौसामा रहेको डाफे रेस्टुरेन्ट एण्ड पाटि प्यालेसमा भव्यताका साथ सप्पन्न भएको थियो। कञ्चन जिसिसका संस्थापक अध्यक्ष चुडामणि पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कंन्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीकाे प्रमुख आतिथ्यता रहेको थियो भने Drug awareness प्रशिक्षक अरुण थापा मगर र ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षक इलाका प्रहरी साल्झण्डिका प्रमुख रबिनराज मैनालीको सहजीकरण रहेकोे कार्यक्रममा २०० भन्दा बढीको सहभागीता रहेको थियो । बाबुराम पौडेलको स्वागत मन्तब्य ,जेसि सुमन सुबेदिको संचालनमा संचालित उक्त कार्यक्रममा गोमा तरामु मगरको बिशिस्ट आतिथ्यता रहेको थियो भने कार्यक्रम संयोजक जेसि चित्रकला तुलाचनले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter