हज समितिलाइ मेरो आग्रह छ तपाइ हरुले के कारण को लागी पुन हजयात्री हरु सङ्ग पाच हजार माग्नु भएको हो त्यो प्रष्ट पार्नु पर्थ्यो। अहिले सम्म हाजी हरुले बुझाएको पैसा कहा कहा खर्च भयो त्यो सहितको परिपत्र किन गरिएन? के आधार ले हाजी हरुले पैसा जम्मा गर्ने। नेपाल सरकार बाट कति अनुदान लिनु भयो हाजी को लागी। हाजी हरुलाइ तपाइ हरुले देखाएको हिसाब किताब ठिक लागेछ भने थप गर्नु पैसा काठमाडौ आइसके पछि दिन सक्छ्न तर अलग अलग शीर्षक सहित परिपत्र गर्नु पर्थ्यो, यो गरिएन यस्ता कार्य प्रती मेरो गम्भीर आपत्ती छ। र यस्तो गम्भीर बिसयलाइ सच्चाएर पुन शीर्षक सहित को हिसाब सहित हाजी हरु लाइ पठाउन आग्रह गर्दछु। हाजी हरुलाइ दुखदिने काम नगरौ
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू