१९ माघ २०८१

गोरखामा ४.५ रिक्टरको परकम्प

३ बैशाख २०७६, मंगलवार १६:०३ मा प्रकाशित

काठमाडौँ, ३ वैशाख ,, गोरखाको भीमसेन गाउँपालिका क्षेत्र आसपास केन्द्र बिन्दु भएर आज ४.५ रिक्टर स्केलको परकम्प भएको छ । आज मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

विसं २०७२ वैशाख १२ को (७.६ रिक्टर स्केल) को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५१७ परकम्प गएका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter