१० माघ २०८१

धनुषा मुस्लिम गठबंधन द्वारा बारामा राहत

२४ चैत्र २०७५, आईतवार १३:५६ मा प्रकाशित

जनकपुरका मुस्लिम संगठन द्वारा बारामा राहत
राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन धनुषा जनकपुरधामद्वारा
हावाहुरी प्रभावित बाराको फेटामा राहत बितरण गरिएको छ। संघर्ष गठबंधन धनुषाका संयोजक मौलाना इजराइल रिजवी, सचीव जानी खान मधेसीको पहलमा बितरण गरिएको समाग्रिहहरू को विबरण यस प्रकार का छन।

१) चामल – १५०० कीलो
२) लाइट – १०१ थान
३) कपड़ा सारी – रु. १,००,०००/- बराबर को
४) आंटा – ८०० किलो
५) चिउरा – ३०० किलो
६) आलू – ५०० किलो
७) प्याज – ५०० किलो
८) मुरही – १०० किलो
९) पानी को बोतल- ८४० थान
१०) चाऊचाउ – २० कार्टून
११) दाल – ५० किलो
१२) नुन – १५० किलो
१३) साबुन – १०० थान
१४) सोयाबीन – ४० किलो
१५) खाने तेल – १०० लीटर

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter