१० माघ २०८१

पुरैनियामा हुरि पीड़ितलाई राहत वितरण

२३ चैत्र २०७५, शनिबार २१:५७ मा प्रकाशित

 

पुरैनियाको हुरि पीड़ित ४५ घरपरिवार लाई कन्फिडेन्स नेपालले राहत वितरण गरेको हो ।
वारा को पुरैनीनियामा हिजो शुक्रवार काठमाडौं बाट आर्थिक संकलन गरि ल्याएको २८हजार मूल्य बराबरको सामानहरू हुरि पीड़ितहरू हस्तांतरण गरेको हो। राहत स्वरुप प्रति घर एउटा प्लास्टिक बाल्टी,एउटा जग,एउटा स्टील कचौरा र दुई वटा स्टील प्लेट र एउटा स्टील कठरा वितरण गरेको कन्फिडेन्स नेपालका संयोजक शमशाद आदिलले बताए । राहत लिदै पीड़ित जैबुन निशाले हामीहरू लाई अहिले सब भन्दा बढ़ी किचेनको सामानको आवश्यकता छ जून की कन्फिडेन्सको राहत ले सहयोग पुर्याएको छ । प्रशान्त मोदकको नेतृत्वमा प्राकृतिक प्रकोप पीड़ितहरूको उद्द्वार को लागि कन्फिडेन्स राहत कोष निर्माण गरेर राहत संकलन गरिएको सदस्य तनवीर आलमले जानकारी दिए । राहत वितरणमा वितरक संस्थाको अब्दुल्लाह अंसारी , नुरुल्लाह अंसारी, नासिर मलिक,शाहिद अलि, सज्जाद आलम ,अफजल खान,अब्दुल करीम थिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter