०३ माघ २०८१

शोक प्रस्ताव पारित

२१ फाल्गुन २०७५, मंगलवार १४:४५ मा प्रकाशित

पोखरा, २१ फागुन ९ ,,  गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ ।

अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का तर्फबाट प्रत्यक्ष निर्वाचित बन्नुभएको थियो । बैठकले हेलिकप्टर दुर्घटनामा मृत्यु हुनुभएका अन्य व्यक्ति तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनप्रति पनि दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ ।

प्रदेशसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । ९तस्वीर उपलब्ध छ ।०
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter