संवैधानिक आयोगको रुपमा रहेको मुस्लिम आयोग को अध्यक्ष पदमा शमीम अंसारी लाई आज संसदीय सुनुवाई समितिमा सिफारिश गरिएको छ ।
संवैधानिक परिषद को तर्फ बाट सिफारिश गरिएका अंसारी नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य हुन भने राष्ट्रीय मुस्लिम सँँघर्ष गठबंधन को केन्द्रिय संयोजक पनि हुन ।
मुस्लिम आयोग लगायत अन्य आयोगको पनि अध्यक्ष हरूको पनि आज नियुक्ति भएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू