नुवाकोट, २९ पुस ,, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको छैटौँ जिल्ला अधिवेशनले प्रकाश कुइँकेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा रजनी कार्की, सचिवमा पुरुषोत्तम अधिकारी, सहसचिवमा राममणि अधिकारी, कोषाध्यक्षमा रामजी भट्ट र सहकोषाध्यक्षमा तोयानाथ पोखरेल रहनुभएको छ । प्याब्सनमा जिल्लाका ४९ विद्यालय आबद्ध छन् ।
सो अवसरमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष शान्तविक्रम बानियाँले शिक्षा क्षेत्रको विकास तथा विस्तारमा निजी विद्यालयले पु¥याएको योगदानलाई सरकारले अवमूल्यन गर्न नहुने बताउनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू