१० माघ २०८१

नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा व्यापक अनियमितता

राजा हुसेन

६ पुष २०७५, शुक्रबार १५:०३ मा प्रकाशित

प्रदेरन. २ को  बिरगंज महानगरपालिका अवस्थित  नारायणि उपक्षेत्रीय अस्पतालमा व्यापक रुपमा अनियमितता भएको मेडिकल बिधार्थि मो. रेहताज आलमले बताएका छन। उक्त अस्पतालमा दक्ष जनशक्ति चाहिएको बेला दक्ष व्यक्तिलाई नराखि ८ कक्षा र १० कक्षा मात्र उतिर्ण गरेकोहरुलाई तालिम दिई सेवा दिएको र दक्ष सेवा बाट जनता बन्िचत भएको हुदा मिति २०७५/०९/०५ मा रेहताज आलम राम नरेस महतो अफतर अलीले प्रमुख जिल्ला अधिकारिलाई लिखित सूचना गराएको हो र प्रमुख जिल्ला अधिकारि ले हामी छान बिन गरि प्रक्रिया अगाडि बढाउने छौ भनि निवेदन स्वीकृत गरेकछन। स्वीकृत न. ५७१६ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter