०९ माघ २०८१

बृहत सामाजिक चेतना अभियान सुरू

अजय मिश्र

२० मंसिर २०७५, बिहीबार १२:४७ मा प्रकाशित
कपिलबस्तु २० मङ्सिर,,   नेपाल देशको मित्र राष्ट्र भारतको उत्तर प्रदेश मा रहेको जिल्ला सिद्धार्थनगर को बढनी सिमा क्षेत्रको सुरक्षा प्रति दिन रात खटिएको शसस्त्र सिमा बल(एस.एस.बी)५०वी बाहिनी बलरामपुर द्वारा मिती २०७५/०८/१८गते देखी २०७५/०८/२२गते सम्मा ५दिने कार्यक्रम र बृहत समाजिक चेतना अभियान,स्वच्छ भारतको लागि एक कदम अगाडी बढने गरि सिमा क्षेत्र को दुधवनिया पूर्व  माध्यमिक बिद्यालय बढनी सिद्धार्थनगर मा मंगलबार एस.एस.बी का डीआईजी श्री रंजीत सिंह द्वारा उदघाटन भयो।
उदघाटन सभामा कृष्णनगर(नेपाल)का भद्रभलादमी,सशस्त्र प्रहरी बल,के.आई नेपाल र पत्रकार र  तथा स्थानिए हरुको उपस्थितीमा गणमान्य व्यक्तिको हात बाट ४०थान सोलर फैन भिन्न भिन्न गाउ का गरिब पिछडा वर्ग हरुमा बाडीएका छन्।र आज को मिती २०७५/०८/१९ गतेका दिन ८०थान सोलर लाईट बाटिने कार्य गरिएको साथै अवश्यकता देखा परेको बिद्यालयहरुमा शौचालय बनाउने कार्य पनि गरिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter