०८ माघ २०८१

विदेशी पर्यटकको मृत्यु

२१ कार्तिक २०७५, बुधबार ११:४४ मा प्रकाशित

रसुवा, २१ कात्तिक,,   लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको आज बिहान धुञ्चेमा निधन भएको छ ।

धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको निधन भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिनुभयो ।

सामान्य रुघाखोकी लागेपछि उहाँले भ्रमण छोट्याइ काठमाडौँतर्फ फर्कनेक्रममा रहेको थियो । उहाँको साथमा श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter