०५ माघ २०८१

कतार च्यारिटी नेपाल र हिदायत एजुकेसनल वेलफेर ट्रस्टद्वारा अनाथ र गरिब विद्यार्थीलाई सहयोग

इमरान खान

१३ कार्तिक २०७५, मंगलवार ०७:३६ मा प्रकाशित

भद्रपुर, झापा  १३ कार्तिक । सुनसरीको सदरमुकाम इनरुवामा एक कार्यक्रमको आयोजना गरी बालबालिकाहरुलाई आर्थिक सहयोग वितरण गरिएको छ । आइतबार इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा सुनसरीको सदरमुकाम इनरुवामा कतार च्यारिटी नेपालको सहयोगमा हिदायत एजुकेसनल वेलफेर ट्रस्टले २ सय ६० जना बालबालिकालाई आर्थिक सहयोग गरेको हो ।
उक्त कार्यक्रममा अनाथ,अपांग तथा गरिब विद्यार्थीहरुलाई अध्ययन गर्न सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग वितरण गरेको कतार च्यारिटीका प्रोजेक्टर म्यानेजर इरसाद अलि शेखले बताए ।
आर्थिक सहयोग वितरण कार्यक्रमम

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter