०९ माघ २०८१

कृष्णनगर घटनाको दोषी माथि कडा कार्यवाहीगर्नुपर्छ ,, नेता पठान

इमरान खान

७ कार्तिक २०७५, बुधबार १६:०८ मा प्रकाशित

कपिलवस्तु ७ काठमाडौँ  । कपिलबस्तुको कृष्णनगर नगरपालिका कृष्णनगरमाशुक्रबार रातिमाँँदुर्गाको मूर्ति बिसर्जनको कार्यक्रमथियो । मूर्ति बिसर्जनको लागि पुरानो थाना रोडबाट कृष्णनगर नगरपालिका वडा नं. २ मदिनामस्जिद अगाडि हुदै पुरै बाजार भित्र परिक्रमा गरी शिवानगर पोखरीमाबिसर्जन गर्ने तैयारीमाआयोजकहरु थिए । तर मदिनामस्जिद अगाडि मुर्ति लिएर आएपछि समाजका केहीअसमाजिकव्यक्तित्वहरुले बिसर्जनको क्रममामस्जिदमाथि ढुंगा मुढा गरेकाथिए । युगौ देखि धार्मिक सहिष्णुता रहेको.कृष्णनगरमाआपसीएकता, अमन चैन बिगर्ने प्रयास उनीहरुले गरेकाथिए । यसरी सदियौंज्ञ देखीचलिरहेको हिन्दू र मुस्लिमबीचको भाईचाराको सम्बन्ध केही छिनमा बिगारी दिएकाथिए । तर समाजका केहीभलाद्मी, सभ्य र बुद्धजीबिहरुको अथकप्रयासले आइतबार साझ ४ बजेदेखि प्रसाशनको अगुवाईमामूर्ति बिसर्जन कार्यक्रम सम्पन्नभएको थियो । यस प्रकारको उपद्रकारी, गलत असहिष्णुकारी घटना भएकोले यस घटनामा के–कस्ताव्यक्तित्वहरुको संलग्ताथियो त्यसको बारेमा छानबिन गरी दोषीलाई कानुनको दायरामाल्याई कडा भन्दा कडा कार्यवाहीगर्नुपर्छ भनिसघिंय समाजवादीफोरम नेपाल ५ नं. प्रदेश प्रवतm, समाजसेवीतथायुवा नेताअकरम पठानले सरकार साँगजोडदार माग गरेका छन । शांतिव्यवस्ताकायमगर्नु भएकोमाव्यापारी , आम जन मानस ,कृष्णानगर बुद्ध जीवी समाजलगायतप्रहरी , प्रशासनलाई धन्यवादपनिदिएका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter