प्रदेश नम्बर दुईको संसद जगत यादवले आज एक भिडियो जारी गर्दै आफू लाई मुस्लिम बिरोधीको रुपमा समाजिक संजालमा मिडियाले चरित्र हत्या गरेको अभिब्ययक्ति जारी गरेका छ। उनले भने नेपालमा एउटा गौरवपूर्ण इतिहास बोकेका मुस्लिम समुदाय राज्य बाट पीड़ित रहेको समुदायको हो ।राज्यले समान दृष्टिकोणले मुस्लिमलाई हेर्नु पर्ने जिकिर गर्दै भने , मैले मुख्यमंत्री रावतलाई प्रदेश सभामा सशक्त रुपमा मदरसा बोर्ड गठन गरि बढ़ी बजेट हाल्ने सलाह दिएको छू । २०लाखको बजेटले मदरसा शिक्षाको बिकास संरक्षण सम्वर्धन हुदैन । अझ धेरै बजेट पारित गरिनु पर्ने मेरो ठहर हो भन्ने कुराको खुलासा गरे ।
मेरो विरुद्धमा अनर्गल प्रचार गर्ने मीडिया प्रति आवश्यक कार्यवाहीको माग गर्दै उनले थपे , हामी हरेक आन्दोलनमा मुस्लिम हरू सँगै छौं म मुस्लिम समुदायको रक्षकको रुपमा अगाडि बढ़ी अधिकार सम्पन्न बनाउने सँघर्षमा छू ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू