१२ फागुन २०८१

नौलीन टेनिस मङ्गलबारदेखि

२२ आश्विन २०७५, सोमबार १२:३० मा प्रकाशित

काठमाडौँ, २२ असोज,,   जुनियर टेनिस इन्सेटिभको संयोजन, नेपाल टेनिस सङ्घको सहकार्य तथा नौलिन स्पोर्ट्स भिल्लाको आयोजनामा फस्ट नौलीन जेआइटी जुनियर टेनिस च्याम्पियनसीप २०१८ मङ्गलबारदेखि शुरु हुँदैछ ।

बूढानीलकण्ठस्थित भिल्लाकै कोर्टमा हुने सो प्रतियोगितामा १२ स्पर्धा (समूहगत प्रतिस्पर्धा) समावेश गरिएको छ । प्रतियोगिता यही असोज २७ गतेसम्म सञ्चालन हुनेछ । सङ्घको वार्षिक तालिकानुसार सो प्रतियोगिता शुरु हुन लागेको उक्त सङ्घले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

खेलकुद

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter