भादौं २८ काठमांडू ,
बैदेशिक रोजगार व्यवसाय मा निरंतर राजनीती र दलाली को कारण एकतिर जहाँ व्यवसाय चौपट भईसके छ वहीँ अर्को तिर ठुलो र साना व्यवसायी को बीच खाड़ी निर्माण भई रहेको छ, केही ठुला माछा हरु का कारण सरकार ६ करोड़ धरौटी काएम गर्ने तिर अग्रसर छ , १२०० भन्दा बढ़ी व्यवसायी त्रसित छन , सरकार को अनावश्यक निर्णय लाई बहिष्कार गर्दै आज बिशुद्ध मेनपावर व्यवसायीहरु को सिनामंगल मा महत्वपूर्ण भेला भयो , भेलामा १२१ मेनपावर का सञ्चालकहरु सहभागी थिए , आउने दिन मा अर्को बिर्हत भेला बुलावने र गैर राजनीतिक बिशुद्ध मेनपावर व्यवसायी संघ निर्माण गर्ने संयोजक अख्तर हुसैन ले आह्वान गर्नु भयेका छन ,
मेनपवार व्यवसायीहरुले सरकार र रोहन गुरुंग को नाफिया को चरित्र नराम्रो भाए गुनासो गरेका छन , व्यवसायीहरुले नाफिया लाई माफिया भन्दै ताला बंदी गर्ने र अनशन बसने कुरा पनी आयो .
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू