१६ माघ २०८१

बोन क्यान्सर भएको मोनिका रानाको लागि क़तारमा आर्थिक संकलन

दोहा ,क़तार

२९ श्रावण २०७५, मंगलवार १३:१५ मा प्रकाशित

बोन क्यान्सर बाट पीड़ित भएकी मोनिका रानाको लागि क़तारमा आर्थिक सहयोग संकलन भई रहेको छ ।

गोरखा नगरलपालिका वडा दुई घर भएको मोनिका रानाको लागि क़तारमा इब्राहिम मियाले हाल सत्तरी हजार रकम संकलन भई सकेको बताउनु भएको छ ।
भक्तपुर क्यान्सर हास्पिटलमा उपचार भई रहेको १३ वर्षीय राना अति विपन्न गरीब परिवारको बालिका भएकोले हामीहरू आर्थिक सहयोग संकलनमा लागेको इब्राहिम मियाले जानकारी दिएका छन ।
गोरखा मुस्लिम समाज सेवा क़तारको महासचिव समेत रहेका मियाले सहयोगी हाथहरुको धन्यवाद दिदै थप चार लाख को आवश्यकता हुनाले सहयोग गर्न आमजनमानसमा आह्वान समेत गरेका छन।
रकम संकलनका लागि नेपाल इन्भेष्टमेण्ट बैंकमा मोनिका राना मगरको नाममा खाता खोलिएको र सहयोग गर्न चाहानेहरुलाई ०३६०५०३०२८०८४६ खाता नम्बरमा रकम जम्मा गरिदिन मोनिकाको परिवारले आग्रह गरेको छ । उनलाई अन्य देशमा कार्यरत रहेेेका नेेपाली हरुले सहयोग गर्दै छन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter