असलम खान
रुपन्देही २५ साउन । अहिले रुपन्देहीको मर्चवार सिमावर्ती क्षेत्रहरुमा तस्करहरुको लस्कर बढि रहेको हुदा शसस्त्र प्रहरी बल सुरक्षा बेस बि.ओ.पि. बोगडी (पुर्नि कोट) ले तस्कर तथा सुरक्षालाई माध्यनजर राखदै शसस्त्र प्रहरी बलका ७ जना प्रहरी को एक टोलि ले मर्चवारी गाउ पालिका वडा नं.६ ठर्कीमा नेपाल बाट भारत तरफ लैजादै गर्दा १ लाख भन्दा बढि को अवैध रक्सी १२ काटुन र यु. पि. ५३ —बि. एच. २८४१ नम्बरको भारतीय सि डि डिलक्स मोटरसाईकल पकराउ गरेको छ ।उतm ठाउँमा शसस्त्र प्रहरी निरिक्षक अपार प्याकुरेल अहिले र्भखर अए को २ दिन पनि न बित्दा पनि त्यस्ता सफलता हात पारे का छन ।शसस्त्र प्रहरी निरिक्षक अपार प्याकुरेल को भनाई अनुसार तस्कर हार्मो प्रहरी को टोलि लाई देखेर मर्चवरी को ठर्की घाट मा रक्सी र मोटरसाइकल छाडेर नदि मा हाम फालि भारत तिर भागका छन ।समाते का समानहरु रुपन्देहीको भन्सार कार्यालय मा पठाए को प्रहरी निरिक्षक अपार प्याकुरेलले बताए का छन ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू