१४ माघ २०८१

अमेरिकासँगको सम्बन्धमा हारको महशुस नचाहेको एर्दोगानको भनाई

२० श्रावण २०७५, आईतवार ००:०३ मा प्रकाशित

अङ्कारा, टर्की, १९ साउन (रासस÷एएफपी) ः टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार टर्कीले अमेरिकासँगको सम्बन्धमा आफूले पराजयको महशुस भएको देख्न नचाहेको बताउनुभएको छ ।
वासिङ्टनले टर्कीका मन्त्रीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि एर्दोगानले बदलामा आफूले पनि जवाफ दिने बताउनुभयो ।
“ हामीले पराजयको खेल खेल्ने पक्ष बन्नु छैन । राजनीतिक तथा न्यायिक विवाद आर्थिक आयामका लागि दुवै पक्षलाई हानिकारक सिद्ध हुनेछन्,” एर्दोगानले टेलिभिजनमार्फत गरेको सम्वोधनमा भन्नुभयो ।
उहाँले थप्नुभयो, “यसले दुई मुलुकको विवादलाई थप सङ्कटग्रस्त बनाउनसक्ने देखिएको छ ।”
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter