१४ माघ २०८१

पश्चिमी र मध्य अफ्रिकी २६ मुलुकको शिखर सम्मेलन

१५ श्रावण २०७५, मंगलवार ००:२१ मा प्रकाशित

लोम, १४ साउन (रासस÷एएफपी) ः पश्चिमी तथा मध्य अफ्रिकी २६ मुलुकहरुले सुरक्षा चुनौतीका बारेमा सोमबार छलफल गरेका छन् ।
संयुक्त शिखर सम्मेलनमा उनीहरुले जातीयतावादी र जिहादीहरुले उत्पन्न गराएको हिंसाका बारेमा छलफल गरेको अधिकारीहरुले बताएका छन् ।
“हामीले विषेश गरेर शान्ति स्थापना, सुरक्षा व्यवस्थापन, स्थिरता र आतङकवादी तथा अतिवादी विरुद्धको लडाइ लगायतका विषयमा छलफल गरेका छौं,” टोगोलेसका विदेश मन्त्री रोबर्ट डुस्सीले एएफपीसँग भन्नुभयो ।
टोगोलेसको राजधानी लोममा भएको एक दिने शिखर सम्मेलनमा पश्चिम अफ्रिकी मुलुकहरुको संस्था इकोवासका १५ सदस्य देश र मध्य अफ्रिकी देशहरुको संस्था इक्कासका ११ देशको सहभागीता रहेको थियो ।
अफ्रिकी मुलुकहरुबाट युरोपतर्फ अवैध रुपमा जाने विषय र गोठालासँग किसानहरुको भिडन्त भइरहने गरेको विषयमा छलफल भएको छलफलमा सहभागीहरुले जानकारी दिएका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter