२१ माघ २०८१

गायन क्षेत्र मा १४ बर्षकीश्रुतिवर्मा समाजिक सञ्जालमाधुममचाउदै

१३ श्रावण २०७५, आईतवार ११:२६ मा प्रकाशित

इमरानखान
कपिलवस्तु ११ साउन । कपिलवस्तु जिल्लाको सदरमुकामतौलिहवा बस्ने श्रुतिवर्मा ले १४ बर्षको कलिलो उमेर बाट गित संगितिकगायन क्षेत्रमाप्रबेश गरेकी छिन ।उनका केहीगीत सामाजिक फेसबुक, टुइटर, युटुब, इन्सटाग्राम जस्ता सञ्जालमापोष्ट भएपछि एकाएकनेपालभारतलगयातअन्य देशमाभाईरल बनेको छ ।यसले उनको गायकीपनको चर्चा तारिफ बटुलेको छ ।उनीकपिलवस्तुको श्री तिलौराकोट माध्यमिकविद्यालय, गोबरीकाशिक्षक सजय कुमार बर्माको छोरी हुन । उनकागीतले अहिले लाखौको मन जितेको छ । कक्षा १०माअध्ययनरत वर्माले अधिकांशगीतहिन्दीमागाएकी स्वरकीधनीबर्माले गायन क्षेत्रबाटकपिलवस्तुजिल्लाको नाम राख्नचाहेको बताइन।छिन , तर स्रोताको मांग नेपालीभाषामाभएको हुँदावहाँ नेपालीगीतहरु पनिअभ्यास गरि रहेकी छिन । चाडैं नै नेपालीगीतपनि सुन्न पाइन्छउनीबाल्यकाल देखि नै गायनमालागेकी छिन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter