कतारको ‛दोहा बैंक’मा कार्यरत रहेका विभिन्न पदका कर्मचारिहरुलाई सम्मानित गर्ने क्रममा नेपालका महताब आलमलाई एक कार्यक्रम गरी सम्मानित गरेको छ ।
बैंकमा कार्यरत रहेका कर्मचारीहरू मध्ये ब्यक्ति आठ जनालाई ब्यक्तिगत सम्मानित गरेको छ ।
नेपालका महताब आलमलाई ‛मोस्ट कमिटेड स्टाफ’ को उपमा दिदै सम्मान गरेको छ।
सम्मानित भएका आलमलाई नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इंजीनियर मोहम्मद अय्यूब लगायत विभिन्न सामाजिक अगुवाहरुले सराहना गरेका छन ।
फोटोमा बायाँ तर्फ बाट दोस्रो स्थानमा महताब आलम , नेपाली
फ़ोटो गल्फ टाइम
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू