१३ माघ २०८१

इयु संसदद्वारा प्रतिलिपि अधिकार काूुनको मस्यौदा अस्वीकृत

२१ असार २०७५, बिहीबार २२:४२ मा प्रकाशित

ब्रसेल्स, २१ असार (रासस÷एएफपी) ः युरोपेली संघको संसदले प्रतिलिपि अधिकार सम्वन्धी अति विवादास्पद एउटा कानूनको प्रस्तावलाई अस्वीकृत गरिदिएको छ ।
संसद सदस्यहरूले गीतसंगीत, फिल्म, समाचारलगायतका सृजनाको संरक्षणको सूनिश्चितता गर्न माग गरेका छन् ।
विश्व नै विद्युतीय जमानामा पुगिसकेको कुरालाई पनि आत्मसाथ गर्ने कानूनको मस्यौदा बनाउन सांसदहरूको सुझाव छ ।
फ्रान्सको पूर्वी सहर स्ट्रासबर्गमा भएको संसदको बैठकमा ३८१ जनाले मस्यौदा कानूनको विपक्षमा मतदान गरेका थिए भने २७८ जनाले मस्यौदाको पक्षमा मतदान गरेका थिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter