लियो क्लब बिराटनगर यूनिकले आयश राइनलाई अध्यक्ष पदको जिम्मेवारी दिदै २०१८ -१९ को लागि नया कार्यसमिति चयन गरेको छ ।
नया कार्यसमितिको उपाध्यक्षमा पेरिस सुबेदि ,नीतू खनाल र राहुल कर्ण छन भने सचिवमा कर्टेसा काफ़्लेलाई चयन गरिएको हो ।
स्वास्थ्य बिभागको प्रमुखमा पूनम बुढाथोकी
युवा बिभाग प्रमुखमा मोहम्मद नाजिम
शिक्षा बिभाग प्रमुखमा मोहम्मद सोनू र
हंगर एडिटरमा सिम्रन पराजुली लाई सर्वसम्मतिमा चयन गरिएको छ ।
मोहम्मद अबूबकर राइनको सभापतित्व सम्पन्न भएको समिति चयन कार्यक्रममा सुमन चौहान, अनवर अलि,करुणा खड़का गरी १३ जनाको कार्यसमिति तोकिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू