०४ माघ २०८१

नेपाल युथ नेटवोर्क द्वारा मानवअधिकार शिक्षा बारे अभियान सञ्चालन

शमशाद आदिल , केयरखबर काठमाण्डौ

१५ असार २०७५, शुक्रबार ००:१५ मा प्रकाशित

नेपाल यूथ नेटवर्क एमनेस्टी नेपाललेअसाढ़ १४ मानवअधिकारको बारेमा बिद्यार्थीहरू माझ जागरूकता फैलाउने उद्देश्यले शैक्षिक अभियान सम्बन्धि तालिम सञ्चालन गरेको छ ।

नेपाल ल क्याम्पस काठमाण्डौमा सञ्चालन भएको कार्यक्रममा बिश्व स्तरमा मानव अधिकारको अवस्था तथा मानिसलाई नैसर्गिक रुपमा रहेको अधिकारको सुनिश्चितता बारे छलफल भएको छ ।

कार्यक्रममा नेपाल यूथ नेटवोर्कका अध्यक्ष बिकास गुप्ता बोल्दै

“हरेक ब्यक्तिलाई आफ्नो अधिकार बारे जागरूक गराउने उद्देश्यले संचालन गरिएको कार्यक्रम बिद्यार्थीलाई समेटने प्राथमिकता दिने बताए ।यो अभियानलाई धेरै भन्दा धेरै विद्यालयमा संचालन गरि विद्यार्थीहरुलाई मानवअधिकार शिक्षा दिने महान उदेश्य भएकोले,सबैले मिलेर काम गर्दा अभियान समय आगावै सफल हुने बिस्वाश गरेका छौ।” थप्दै भने ,आज तालिम प्राप्त अभियानकर्ता सबैलाई आइतबार देखि अभियान बिस्तार गर्ने निर्देशन दिए।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter