काठमाडौँ, १४ असार (रासस) ः दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकका अध्यागमन निकायका प्रतिनिधि र प्रवेशाज्ञासम्बन्धी विज्ञहरुको कोर ग्रुपको आज काठमाडौँमा सम्पन्न बैठकले यस क्षेत्रको प्रवेशाज्ञारहित योजना र यसको सुरक्षा सफ्टवेर विकासबारे छलफल गरेको छ ।
बैठकमा सार्कका महासचिव अहमद हुसेनले यस क्षेत्रमा जनता जनताबीचको सम्बन्ध थप विस्तार, आर्थिक, सामाजिक र पर्यटनका क्षेत्रलाई प्रवद्र्धनका लागि प्रवेशाज्ञारहित अवधारणा कोशेढुंगा सावित हुने बताउनुभयो । बैठकले सार्कको विद्युतीय प्रवेशाज्ञालाई अन्तिमरुप दिने अपेक्षा पनि गरिएको छ ।
सन् १९९० मा माल्दिभ्समा भएको पाँचौ सार्क शिखर सम्मेलनमा उक्त अवधारणा लागू गर्ने नि
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू