शमशाद आदिल- जेष्ठ १३
केयर खबर
प्रदेश २ सरकारलाई नेपाल कम्युनिस्ट पार्टीले दिएको विश्वासको मतलाई आज फिर्ता लिएको छ ।
लालबाबू राउतको सरकार भ्रष्टाचारमा ग्रस्त रहेको र सय दिनको उपलब्धि शून्य रहेको बताउदै एमाले नेता हरुले आज संसद अवरुद्ध गरेका थिए।
राष्ट्रीय जनता पार्टीका संयोजक मण्डलका अध्यक्ष महन्त ठाकुरलाई संघीय संसदको सभामुख बनाउने र उपेन्द्र यादवलाई आफ्नो अधीनमा राख्ने बामगठबन्धनको चाल रहेको मधेशी नेताहरुको बुझाई छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू