काठमाडौँ, ८ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ ।
महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको हो । महासचिव पौडेलका अनुसार स्थायी आमन्त्रित सदस्यमा अमिक शेरचन, . अमृतकुमार बोहरा, केशवप्रसाद बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी हुनुहुन्छ ।
आज सार्वजनिक केन्द्रीय सदस्यमा अइन्द्रसुन्दर नेम्वाङ, अग्निप्रसाद सापकोटा, अच्युत मैनाली, अच्युतम काफ्ले, अजम्बर राई, अजयशंकर नायक, अञ्जना बिसङ्खे, अमर मण्डल, अमर तमु, अमृता थापा मगर, अरुण नेपाल र अष्टलक्ष्मी शाक्य हुनुहुन्छ ।
यस्तै आनन्द पोखरेल, आशा कोइराला, ओनसरी घर्ती, ओम शर्मा, इन्द्र आङ्बो, इन्द्रजित थारु, ईश्वर पोखरेल, ईश्वरी रिजाल, ईश्वरीप्रसाद भट्टराई, उमा कोइराला, उर्मिला अर्याल, एकबहादुर राना, एकराज विश्वकर्मा, कर्ण थापा, कमल चौलागार्इं, कमलजङ्ग राई, कमानसिंह लामा, कमलादेवी महतो, कमला रोका, कल्याणी खड्का, कालीबहादुर मल्ल, काशीनाथ अधिकारी, किरण गुरुङ, किसन शर्मा, किशोर अधिकारी, कुमार पौडेल, कुमारी मोक्तान, कुलप्रसाद केसी, केदार न्यौपाने, केशव नेपाल, केशवलाल श्रेष्ठ, कैलाश ढुङ्गेल, कृष्ण केसी, कृष्ण खनाल, कृष्ण धिताल, कृष्णप्रसाद सापकोटा, कृष्ण राई, कृष्णगोपाल श्रेष्ठ, कृष्णध्वज खड्का, खगराज अधिकारी, खगराज भट्ट, खगेन्द्र चुडाल, खगेन्द्र राई, खिमलाल देवकोटा, खिमलाल भट्टराई, खेमप्रसाद लोहनी, खेममान खड्का, गजेन्द्र महत, गणेश पहाडी, गणेशमान पुन, गणेशसिंह ठगुन्ना, गणेश साह र गरिमा शाह हुनुहुन्छ ।
त्यस्तै गिरिधारीलाल न्यौपाने, गिरिराजमणि पोखरेल, गुरु बराल, गुप्त हमाल, गुलाबजङ्ग शाह, गोकर्ण विष्ट, गोकुल घर्ती, गोकुल बाँस्कोटा, गोविन्दबहादुर नेपाली, गोविन्दविक्रम शाह, गोपाल ठाकुर, गोपाल शर्मा, गोरख बोगटी, गोमा देवकोटा, गोपी अछामी, गौरा प्रसार्इं, गौरी ओली, गंगा कार्की, गंगा बेल्बासे, गंगालाल तुलाधर, गंगा यादव, घनश्याम भुसाल र घनेन्द्र बस्नेत हुनुहुन्छ ।
नेकपाको केन्द्रीय सदस्यमा चक्रपाणि खनाल, चन्द्रबहादुर शाही, चूडामणि खड्का, चूडामणि जंगली, छविलाल विश्वकर्मा, जगत विश्वकर्मा, जगत यादव, जगन्नाथ खतिवडा, जगप्रसाद शर्मा, जगदीशप्रसाद कुशियत, तिलक महत, तिलकराम शर्मा, तिलकुमार मेन्याङ्वो, तिलबहादुर विश्वकर्मा, तुलबहादुर गुरुङ, तेजबहादुर ओली, तैयव हुसेन, थममाया थापा, दधिराम न्यौपाने, दलजीत श्रीपाइली, दलबहादुर राना, दामा शर्मा, दावा लामा, दिनेश पन्थी, दिनेशचन्द्र यादव, दिनेश राई, दिलीप प्रजापति, दिलीप महर्जन, दिलु पन्त र दीनानाथ शर्मा हुनुहन्छ ।
आज सार्वजनिक नामअनुसार दीपक देवकोटा, दीपबहादुर योञ्जन, दीपेन्द्र पुन, दुर्गाजयन्ती राई, दुर्गाप्रसाद चापागार्इं, देउमान सम्बाहाम्फे, देवराज घिमिरे, देवराज रेग्मी, देवी खड्का, देवीलाल चौधरी, देवी ज्ञवाली, देवेन्द्र दाहाल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, देवशंकर पौडेल, धर्मदत्त देवकोटा, धर्मनाथ यादव, धर्मनाथ साह, धर्मराज निरौला, धर्मशिला चापागार्इं, धीरन शर्मा, नजिर मियाँ, नवीन रोका, नरुलाल चौधरी, नरेन्द्र कुँवर र नरेश खरेल केन्द्रीय सदस्य हुनुहुन्छ ।
यस्तै नरेश भण्डारी, नागेन्द्र चौधरी, नारदमुनि राना, नारायणकाजी श्रेष्ठ (प्रवक्ता), नारायण दाहाल, नारायण सिलवाल, नारायण शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, निर्मल बराल, नीरज आचार्य, निरा जैरु, नीरुदेवी पाल, नेपबहादुर चौधरी, पद्मा अर्याल, पम्फा भुसाल, परशुराम तामाङ, परशुराम मेघी गुरुङ, परशुराम रम्तेल, पशुपति चौलागाईं, पार्वत गुरुङ, पार्वती थापा, पासाङ शेर्पा, पुरनसिंह दयाल, पूर्णकुमारी सुवेदी, पुष्पविक्रम मल्ल, पुष्पा घर्ती, प्रकाश ज्वाला, प्रकाशहरि पोख्रेल, प्रकाश शाह, प्रतापलाल श्रेष्ठ, प्रभु साह, प्रह्लाद बुढाथोकी, प्रदीप नेपाल, प्रदीप ज्ञवाली, प्रेमबहादुर आले, प्रेमल खनाल, प्रमेश हमाल, प्रमोदनारायण यादव, पृथ्वीसुब्बा गुरुङ, बद्री न्यौपाने, बलदेव चौधरी, बलावती शर्मा, बलवीरप्रसाद चौधरी, बलराम बाँस्कोटा, वसन्त घर्ती, वसन्त मानन्धर, वर्षमान पुन, वामदेव गौतम, विक्रम शाही, बिना मगर, बिन्दा पाण्डे, बिन्दमान विष्ट, बिना श्रेष्ठ, विनोद ढकाल, विनोद श्रेष्ठ, वंशीधर मिश्र, वैजनाथ चौधरी, बोमबहादुर विश्वकर्मा, विमला घिमिरे, विमला सुवेदी, विरोध खतिवडा, विशाल भट्टराई, विषमलाल अधिकारी, वीरमान चौधरी, वेदुराम भुसाल, बोधमाया यादव, भगवती चौधरी, भरतप्रसाद साह, भानुभक्त ढकाल र भानुभक्त जोशी हुनुहुन्छ ।
यस्तै नेकपाका केन्द्रीय सदस्यमा भागवत विश्वासी, भाष्कर काफ्ले, भीम आचार्य, भीम कार्की, भीम रावल, भूपेन्द्र थापा, भैरवबहादुर सिंह, भैरवसुन्दर श्रेष्ठ, मणि थापा, मना केसी, ममता गिरी, मनोज थापा, महादेव यादव, महेन्द्र पासवान, महेन्द्र पाण्डे, महेन्द्रबहादुर शाही, महेश बस्नेत, महेश रेग्मी, महेश्वर गहतराज, महेश्वर दाहाल, महेश्वर पाठक, मञ्जु चौधरी, मातृका यादव, माधव अर्याल, माधव ढुङ्गेल, माधवकुमार नेपाल (वरिष्ठ नेता), माधव सापकोटा, मानबहादुर जिसी, मानबहादुर बुढा, मायानाथ अधिकारी, मायाप्रसाद शर्मा, मेटमणि चौधरी, मोहन बानियाँ, मोहमद अन्सारी, मोहमद हारुन, मुकुन्द न्यौपाने, मुक्ति प्रधान, यदुवंश झा, यशोदा सुवेदी, यज्ञराज सुनवार, यामलाल कँडेल, युवराज कार्की, युवराज खतिवडा, युवराज चौलागार्इं, युवराज दुलाल, युवराज भट्टराई, युवराज ज्ञवाली, योगनारायण यादव, योगेश भट्टराई, रघुजी पन्त, रघुवीर महासेठ, रचना खड्का, रत्नेश्वर गोइत, रवीन कोइराला, रवीन्द्र अधिकारी (कास्की), रवीन्द्र अधिकारी (पूर्वी नवलपरासी), रवीन्द्र बैठा, राजबहादुर बुढा, राजकाजी गुरुङ, राजकुमार शर्मा, राजन दाहाल, राजन भट्टराई, राजन राई, राजु खड्का, राजेन्द्र कार्की, राजेन्द्रकुमार राई, राजेन्द्र गौतम, राजेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, राजेन्द्रसिंह रावल, राधा ज्ञवाली, रामकुमार राई, रामकुमार शर्मा, रामकुमार यादव, रामकुमार ज्ञवाली, रामचन्द्र झा, रामचन्द्र यादव, रामचन्द्र शाह, रामदयाल मण्डल, रामबहादुर थापा, रामकुमारी चौधरी, रामकुमारी झाँक्री, रामदीप आचार्य, रामप्रसाद सापकोटा, रामप्रीत पासवान, रामरतीदेवी राम, रामशरण बस्नेत, रामेश्वर फुयाँल, रामेश्वर राना, रामेश्वर राय, रुपा चौधरी, रेखा शमार्, रेणु चन्द, रेणु दाहाल, लक्ष्मण पन्त, लक्ष्मी पोख्रेल, लक्ष्मण पौडेल, लक्ष्मण ज्ञवाली, लक्ष्मीदत्त जोशी, लालबहादुर थापा, लालबाबु पण्डित, लालबाबु यादव, लालबहादुर विक, लीला गिरी, लीलानाथ श्रेष्ठ, लीलाबहादुर थापा, लीला भण्डारी, लीलामणि पोखरेल, लेखनाथ न्यौपाने, लेखराज भट्ट, वामदेव क्षेत्री, विजय गुरुङ, विजय पौडेल, विजय भण्डारी, विजय सुब्बा, विष्णुप्रसाद चौधरी, विष्णुप्रसाद पौडेल (महासचिव), विष्णु रिजाल, विष्णु रिमाल, विश्वनाथ प्याकुरेल, विश्वनाथ शाह, सन्तकुमार थारु, सन्तु दराई, सत्यनारायण मण्डल, सत्या पहाडी, सरला यादव, समिम अन्सारी, सरोज यादव, समिता कार्की, सावित्रीकुमार काफ्ले, सावित्रा भुसाल, सीता गिरी ओली, सीता पोखरेल, सीता पौडेल, सीता सुन्दास, सुकबहादुर रोका, सुजिता शाक्य, सुदन राई, सुमन प्याकुरेल केन्द्रीय सदस्य हुनुहुन्छ ।
यस्तै सुधीर शाह, सुनिल मानन्धर, सुवासचन्द्र नेम्वाङ, सुरेश आले मगर, सुरेशकुमार राई, सुरेन्द्र कार्की, सुरेन्द्र पाण्डे, सुरेन्द्र मानन्धर, सूर्य थापा, सूर्यप्रकाश सुवेदी, सोमप्रसाद पाण्डे, सोम मिश्र, शक्तिबहादुर बस्नेत, शरदसिंह भण्डारी, शशि श्रेष्ठ, शत्रुघ्न महतो, शालिकराम जमकट्टेल, शान्ता चौधरी, शारदा सुवेदी, शिराज अहमद फारुखी, शिवकुमार मण्डल, सुशीला नेपाल, सुशीला सिंखडा, सुशीला सिरपाइली, शेरधन राई, शेरबहादुर केसी, शेरबहादुर तामाङ, शंकर पोख्रेल, श्याम श्रेष्ठ, श्रीनाथ बराल, श्रीमाया थकाली, श्रीप्रसाद शाह, श्रीराम ढकाल, हकिकुल्ला खाँ, हरि दाहाल, हरि पराजुली, हरिनारायण चौधरी, हरिनारायण महतो, हरिबहादुर चुमान, हरिबहादुर राई, हरिबोल गजुरेल, हरिराज अधिकारी, हरि राजवंशी, हिक्कत कार्की, हितमान शाक्य, हितबहादुर तामाङ, हितराज पाण्डे, हिमाल शर्मा, हेमकुमार राई, हेमराज भण्डारी, हेमराज शर्मा , हंशराज शाही, त्रिलोचन भट्ट, ज्ञानबहादुर भुजेल र ज्ञानु बस्नेत नेकपाको केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू