जनकपुरधाम, १ जेठ (रासस) ः नेपाली काँगे्रस धनुषाको १३औँ जिल्ला अधिवेशनद्वारा सर्वसम्मतिले जिल्ला कार्य समिति चयन गरेको छ ।
कार्य समितिमा चयन हुने पदाधिकारीमा सभापति महेशशंकर गिरी र उपसभापतिमा सन्तोष यादव रहनुभएको छ ।
त्यस्तै, सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू