धनगढी, ३० वैशाख धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ््यालमा क्षति पुगेको जानकारी दिनुभयो । आज बन्द आह्वान गर्ने नेकपाका कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको आशंका गरिएको छ । बन्दका कारण जिल्लामा उद्योग व्यवसाय, यातायात, शिक्षण संस्था ठप्प रही जनजीवन प्रभावित भएको छ चर्च माथि को आक्रमण नेकपा को पिर्थक जातिवादी सोच लाई दर्शौदै छ यो कार्य पार्टी को जातीय लिंगीय बर्गीय छेत्रीय स्वतन्त्रता र आजादी को मर्म विपरीत रहे को, समाज का बौद्धिक समूह र सर्वसाधारण को मानिय्ता रहे को छ यस कार्य बाट अल्संखियक समुदाय भयभीत भए को छ
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू