केयरखबर, काठमाडौं । सरकारले २०७५ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयमा हुने बिदा सार्वजनिक गरेको छ । नेपाल राजपत्रमा प्रकाशित गृहमन्त्रालयको सूचनामा मुलुकभर दिइने पर्व बिदाहरुमा नववर्ष, महाशिवरात्री, फागुपूर्णिमा लगायत रहेका छन् ।
त्यसैगरी महिला कर्मचारीको लागि, शिक्षण संस्थाहरुको लागि, जात्रा बिदा, दशैं बिदा, तिहार बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रुपमा मनाइने बिदा, सट्टा बिदा लगायतका बिदा सार्वजनिक गरेको छ । मुस्लिम समुदायकाे पर्वलार्इ सार्वजनिक विदाकाे सुचीबाट हटाएर समुदायगत, क्षेत्र अन्तरगत राखेकाे छ ।
यी हुन् सरकारले सार्वजनिक गरेको बिदाका सूची http://rajpatra.dop.gov.np/welcome/book?ref=23235
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू